Home | Share Your Articles | Advertise | Sitemap | About Us | Privacy Policy | Contact Us

Lyrics of Narayan Gopal

1.तिम्रो जस्तो मुटु मेरो पनि [Timro jasto mutu mero Pani]


तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाउ मलाई निस्ठुरी भनि
तिम्रो जस्तो मा बाधा मेरो पनि


तिमी लाई अंगाली कता कता भागी जाने धोको मेरो पनि
तर पाउमा दस्तुरको तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्राण एक नभए पनि तिमी सितै बाचा मेरो पनि
नबोलाउ मलाई निस्ठुरी भनी तिम्रो जस्तो बाचा मेरो पनि
तिम्रो जस्तो ...


देवता त हैन म पनि धेरै कमजोरी छ मेरो पनि
पिर बेदना तिम्रो जती त्यती नै छ यहाँ मेरो पनि
रात म रोए छौ तिमी पनि तिमी जस्तै रोए म पनि
नबोलाउ मलाई निस्ठुरी भनी तिम्रो जस्तो बाचा मेरो पनि
तिम्रो जस्तो ...




2.एउटा मान्छेको माया ले कति [euta manche ko maya le kati]


एउटा मान्छे को माया ले कति
फरक पर्द छ जिन्दगी मा
एउटा मन्छे को माया ले काति
फरक पर्द छ जिन्दगी मा
एउटा साथी को साथ ले कति
फरक पर्द छ जिउनु मा


एउटा मान्छे को माया ले कति
फरक पर्द छ जिन्दगी मा


शिशिर याम को जाडो म पनि
फुल द छ फुल मुस्कान को
अन्ध्यरो आउन्सी को रात म पनि
बल्द छ दियो विश्वास को
नयन भरी को आँसु मा पनि - २
बसेको हुन्छ तस्बिर त्यो


हृदय भरिको चोट मा पनि
लुके को हुन्छ मायालु त्यो
एउटा मन्छे को मय ले काति
फरक पर्द छ जिन्दगी मा


बिछोड हुंदा को, दुख मा पनि -
भरोसा हुन्छ मिलन को
झगडा हुँदा को बेला मा पनि
पत्यारा हुन्छ सहारा को
मायालु बिना को हुन्दो हो कती -२
उराठ लागदो संसार यो


पिरथी बिना को हुदो हो कति
निरासलाग्दो सम्झना यो
एउटा मान्छे को माया ले कति
फरक पर्द छ जिन्दगी मा



3.केही मिठो बात गर, रात त्यसै धल्किन्दै छ [Kehi mitho baat gara]


केही मिठो बात गर, रात त्यसै धल्किन्दै छ – २
भरे फेरी एकान्त मा, रुनु त छदै छ
केही मिठो बात गर, रात त्यसै धल्किन्दै छ


रमाइलो कुरा गर, सपना को कुरा गर
संग संगै बिताएको सम्झना को कुरा गर
सम्झना को कुरा गर
दुख छोड्, दुख लाई त जिन्दगनी छदै छ
भरे फेरी एकान्त मा, रुनु त छदै छ
केही मिठो बात गर, रात त्यसै धल्किन्दै छ


र प प र र र र र्…


ला ला ल…


आउ नाचौ अँध्यारो मा, जुनकेरी नाचए जस्तै – २
बतासमा उडौ आज, सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
केही कदम सांगै हिडौ, छुटिनु त छदै छ
भरे फेरी एकान्त मा, रुनु त छदै छ
केही मिठो बात गर, रात त्यसै धल्किन्दै छ



4. आज र राती के देखे सपना [aaj rati k dekhe sapana]


आज र राती के देखे सपना
मै मरी गएको
मै मरी गएको
बताश दिनु हागाको फुल्
भुई झरी गएको
भुइ झरी गएको


मर्स्यङ्दी नदी नरमैलो
सुसाइरहेको
मर्स्यङ्दी नदी नरमैलो
सुसाइरहेको
कहां हो कहां
बादलु भित्र म रोइरहेको
म रोहिरहेको


वारी र परी घम र छय
मझमा पियर्
वरी र पारी घाम र छाया
माझमा पिएर्
संसारमा जन्म दिएर इश्वर्
बैशमा नमार्
बैशमा नमार्




आज र राती के देखे सपना
मै मरी गएको
मै मरी गएको



5.यती धेरै माया दी मन भरी दुख न देउ [yeti dherai maya dii]




यती धेरै माया दी मन भरी दुख न देउ –
बाटो वर्- पर फुल्ने पलास टिपी सिर न लाउ
यती धेरै माया दी


जो भाग्र्यमा कोरिएका, सुख दुख स्विकार छन २
केही तिता पल्, केही मिठा पल्, सबै सबै स्विकार छन्
ती हाथ हरु प्रसस्त छ, भो सान्तवना मलाई न देउ
यती धेरै माया दी


यो बातो म कती काडा कती फूल टिपी हिडे-२
कती परारी आफ्ना देखे, कती आफ्ना पराय भेटे
यो जिन्दगी को मोडमा, भो सहारा मलाई न देउ
यती धेरै माया दी मन भरी दुख न देउ – २
बाटो वर पर फुल्ने पलास टिपी सिरमा न लाउ
यती धेरै माया दी



6.आज भोली हरेक सांझ मतिन थाले छ [aaj bholi harek saajh]


आज भोली हरेक सांझ मतिन थाले छ
जिन्दकी देखी जिन्दगी आतिना थाले छ


आज भोली हरेक सांझ्


रहरै रहरमा पिए
विबस भएर पिए


सुख मा पिए
दुख मा पिए


पुउदिन पुउदिन भन्दै पिए
आज भोली जिन्दगानी पोखिन थाले छ
जिन्दगी देखी जिन्दखी आतिन थाले छ
आज भोली हेरेक सांझ्


मन्दिर मा बसेर पिए
मसानमा लडेर पिए
नाचेर पिए
हासेर पिए


एकान्तमा कहिले काही रुदै पिए


आज भोली हेरेक रात रक्सिन थाले छ
जिन्दगी देखी जिन्दगी आतिन थाले छ
आज भोली हेरेक सांझ



7.लौ सुन म भन्छु, मेरो राम कहानि [lau suna ma bhanchu]


लौ सुन म भन्छु, मेरो राम कहानि
त्यो एक दिन को घाम्, सयौ दिन को पानि
लौ सुन म भन्छु मेरो राम कहानी । । । ।


म उठ्दा आकाश ले मलाई थिची दिन्छ
अघी बड्दा धर्ती मलाई खाल्टो खन्च
म रोए यि आँखा रित्याउ भनेर
तर आँसु ले नै मलाई नै मनपराउछ्


त्यो बिध्वा को चिनो कि मेरो निसनि
त्यो एक दिन को हासो सयौ दिनको पानि
लौ सुन म भन्छु मेरो राम कहानि


तेरो आस्वासन मा मैले बाची हेरे
मैले आगो माथी पनि नाची हेरे
जिवनलाई चारै तिर बाट हेरे
केवल म पुरानो, सबै नौलो पाए


यही गीत साछे पछी लाई निसानि
त्यो एक दिन को घाम सयौ दिनको पानि
लौ सुना म भन्छु मेरो राम कहानी । । । ।





8.तिमी जुन रहरले म मा फूल्न आयौ [Timi jun rahar le ma ma phulna aayou]


तिमी जुन रहरले म मा फूल्न आयौ
सबै सुख हराई चोट हरु पायौ
म डुब्दो किनार कहाँ हास्न सक्छु
ब्यर्थै तिमिले मेरो हात समायौ


वैशालु ति तिम्रा रहर हरु मा
न मैले कहिले हरियाली कोरे
रक्तम्य ति तिम्रा अधर हरुमा
न मैले कहिले खुसियाली पोते
र सायद रिसायौ तिमी भित्र भित्रै
न ति तिम्रो खुल्दुली सोधे


रुझे हून ति तिम्रा पलक र आंखा
मसँग कहिले इशार नगर्दै
रुझे हून ति तिम्र यौवन र भाखा
मसँग कहिले निस्वास नखोल्दै
र सायद सराप्यौ सधै बैसलाई
सुन्यता संगै बिलायौ म जस्तै




तिमी जुन रहरले म मा फूल्न आयौ
सबै सुख हराई चोट हरु पायौ
म डुब्दो किनार कहाँ हास्न सक्छु
ब्यर्थै तिमिले मेरो हात समायौ



9. तिमिले पनि म जस्तै [Timile pani ma jastai ma]
तिमिले पनि म जस्तै माया दिएर हेर
(मायालुको सम्झनामा आफुलाई
बिर्सेर हेर)---२
तिमिले पनि म जस्तै
माया दिएर हेर


(सुनसान रात संगै
एकान्त भएर हेर)--२
सागरको लहर जस्तै
शान्त भएर हेर
आँसुका थोपा जस्तै
भुइमा खसेर हेर


(मयलुको सम्झनामा आफुलाई
बिर्सेर हेर)---२
तिमिले पनि म जस्तै
माया दिएर हेर


(पूजाको फूल जस्तै
दिन दिन मरेर हेर)---२
ढुङाको मुर्ती जस्तै
दोबाटोमा बाची हेर
छातिमा एउटा घाइते
मुटु बोकेर हेर


(मायालुको सम्झनामा आफुलाई
बिर्सेर हेर)---२
तिमिले पनि म जस्तै
माया दिएर हेर

0 Comments :

Post a Comment

Leave your views for this post.
आफ्नो बिचार/प्रतिक्रीया छोडेर जानुहोस !
[Do not forget to leave Comment]

Leave your comments for Darjeeling हाम्रो प्यारो दार्जीलिङ

"यो मेरो दार्जीलिङ यो तिम्रो दार्जीलिङ प्राण भन्दा प्यारो हाम्रो दार्जीलिङ " नेपालीमा लेख्नको निम्ती यहाँ क्लिक गर्नुहोस
Share Darjeeling with your friends


Disclaimer

The information contained in sandeep-hamrodarjeeling is for general information purposes only. while we endeavor to keep the information up to date and correct, we make no representations or warranties of any kind, express or implied, about the completeness, accuracy, reliability, suitability or availability with respect to the website or the information, products, services, or related graphics contained on the website for any purpose. Any reliance you place on such information is therefore strictly at your own risk.